घनगढी,कैलाली बैशाष ४
नेपाली काग्रेस .सुदुरपश्चिम प्रदेश संसदिय दलको सचेतकमा माननिय अम्बि कुमारी थापा मनोनित भएकी छन ।
आज बसेको नेपाली काग्रेस .सुदुरपश्चिम प्रदेश संसदिय दलको बैठक ले नेपाली काग्रेस .सुदुरपश्चिम प्रदेश संसदिय दलको सचेतकमा माननिय अम्बि कुमारी थापा मनोनित गरेको हो ।
सचेतक मन्त्री हुदा रिक्त रहेको सो पदमा अछाम जिल्ला कमलबजार नगरपालिका ४ चाल्सा निवासी माननिय अम्बि कुमारी थापा लाई मनोनय गरिएको थापाको सचिवालयले जानकारी दिएको हो।
ADVERTISEMENT