शुवास अधिकारी , कमलबजार ,बैशाख ९ ।
नेपाली काँग्रेस शुुदुुरपश्चिम प्रदेश संसदिय दलको प्रमुुख सचेतकमा मनोनित हुुनुु भएकी अम्बि कुुमारी थापालाई सम्मान गरिएको छ । आज एक कार्यक्रमका बिच कमलबजार नगरपालिका वडा नं. ४ चाल्साको वडा कार्य समितीले उनलाई सम्मान गरेको हो । सम्मान ग्रहण गर्दै प्रमुुख सचेतक थापाले वडा कार्य समितीलाई धन्यवाद ब्यक्त गर्दै वडाको हरेक बिकास निमाणर्का सवालमा आफुु सदैब कटीबद्ध रहने भनाई राख्नुु भयो । नेपाली काँग्रेस जनताको हरेक पिर मर्का बुुभ्ने पार्टी भएको भन्दै उनले आसन्न स्थानिय तहको निर्वाचनमा कुनै पुुर्वाग्रह नराखी लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरिन् ।
थापा शुुदुुरपश्चिम प्रदेश शभा सदस्य समेत हुुन् । वडा कार्य समिती शभापति धोज बहादुुर थापाको शभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले परित्याग गरि पदम बहादुुर साउद र दल बहादुुर साउद नेपाली काँग्रेस प्रबेश गरेका छन् । त्यस्तै नेकपा माओवादी परित्याग गरि मोहन सिंह थापा लगायतका अन्य ब्यक्ती पनि काँग्रेसमा प्रबेश गरेका बताईएको छ । महाधिबेशन प्रतिनिधी दुुर्गा बिक बिशिष्ट अतिथी रहनुु भएको कार्यक्रममा नेपाली काँग्रेस कमलबजार नगर कार्य समिती सचिब सुुरेश बहादुुर थापा, प्रस्तावित वडाध्यक्ष एवंम् काँग्रेसका युुवा नेता नेत्र बहादुुर थापा, वडा कार्य समिती उप शभापति सुुरेन्द्र बहादुुर थापा, शिक्षक संघ पुुर्व जिल्ला सदस्य बलराम थापा र दिपक बहादुुर थापा, शिक्षक संघ नगर कार्य समिती सचिब टेक बहादुुर थापा, काँग्रेस नेता हरिचन कामी लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन निर्वाचन क्षेत्र नं. २ अन्र्तगत प्रदेश शभा सहसचिब प्रकाश बिकले गर्नुु भएको हो ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय