अचेल केहि कुराको अभाव छ
त्यसैले पो यो मगजमा दबाब छ
असली मनले चाहेको भएकै छैन
जसमा अनौठो किसिमको लगाव छ
एच.एन
अछाम