टि.बि.भण्डारी कमलबजार

भूमि आयोग अछामको अध्यक्षमा नेपाल कम्यूनिष्ट पार्टी नेकपा का नेता कटक बहादुर साउँद नियुक्त भएका छन ।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट सुकुमबासी आयोग अछामको अध्यक्षमा साँउद चयन भएका हुन ।
कमलबजार नगरपालिका वडा न.४ चाल्सा निवासी र तत्कालीन नेकपा एमाले अछामका लोकपृय नेता समेत रहेका साँउद हाल नेकपा केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य हुनुहुन्छ ।

यस्तै आयोगको विज्ञ सदस्यमा भिम जनाला र सदस्यमा प्रगती थापा रावल लाई चयन गरिएको बताईएको छ । आयोगबाट सुकुमबासी आयोग अछामको अध्यक्षमा चयन भएका साँउदले लालपुर्जा बिहिन जनताहरु लाई समयमा लालपुर्जा दिलाउन आफनो पहल रहने र आम अछामका सुकुमबासीका समस्या समाधान का लागी रहने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय