काठमाडौं। गौरब हमाला र एलिशा बास्तोलाको शिर्ष भुमिका रहेको गजल “सजायौ तिमिले” सार्वजनिक भएको छ भने उक्त भिडियोमा बिजय कार्किको पनि अभिनय रहेको छ।

प्रमोद रेग्मीद्वारा  कोरिएको उक्त गजलमा स्वर भने चर्चित गायक शिव परियारको  रहेको छ।

जनक देबकोटाले निर्देशन गरेको उक्त भिडियो ‘HD CREATION NEPAL’ ले निर्माण गरेको हो । भिडियो चाहिँ मंगलबार ‘GMP ENTERTAINMENT ‘ युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियोमा भने  सम्पत्तिको लोभमा आफ्नो  प्रेमीकालाई आफ्नै साथीसंग प्रेम गर्न पठाएको दुश्य देख्न सकिन्छ । यसमा बिश्वास घात आफ्नैबाट पनि हुन सक्छ, सबैले सचेत हुनुपर्दछ भन्ने देखाईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय