नेपाल प्रहरीका ४६ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको पदस्थापन
२०७७ फाल्गुन ७, शुक्रबार २०:५२
काठमाडौं : प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४६ प्रहरी नायव उपरीक्षक (डीएसपी) हरुको पदस्थापन गरेको छ। प्रधान कार्यालले शुक्रबार केही दिनअघि प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट डीएसपीमा बढुवा भएकाहरुको पदस्थापन गरेको हो ।