नैत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला काभ्रेबाट रिहा भएका छन् ।

सरकारसँगको सहमति बमोजिम शुक्रवार काभ्रेबाट रिहा भएका हुन्

बास्तोला लाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर प्रहरीले पठाएको छ ।

यसअघि सर्वोच्च अदालतले बास्तोला लाई रिहा गर्न आदेश दिए पनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्‍याइएको थियो ।बिहीवार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै गृहमन्त्रालयले सो समूहका नेताहरु लाई रिहा गर्न सर्कुलर गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय