काठमाडौं। लोकसेवा आयोगले राजपत्र अनंकित श्रेणी (अप्राविधिक) पदका लागि दरखास्त आह्वान गरेको छ।

लोकसेवा आयोग केन्द्रीय कार्यालयले बुधबार गोरखापत्रमा एक सूचना जारी गर्दै विभिन्न सेवा समूह र उपसमूहमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको जनाएको छ।

तोकिएको योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ। यस्तै आयोगले सोही पदको आन्तरिक बढुवाको सूचना पनि निकालेको छ।

सूचना हेर्नुहोस्ः

2

3

1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय