
टी.बि.भण्डारी फाल्गुन २७ कमलबजार
प्रथम कमलबजार सांस्कृतिक महोत्सव २०७७ पाचौ दिन आजका आकर्षण सुदुरपश्चिमका चर्चित गायक तथा मोडेल चक्र बम ले आफना चर्चित गित तथा देउडा मार्फत दर्शक नचाएका छन ,उनले चर्चित ओ काजल नजर लागली , भन साली तेरि दिदी कहाँ छ, पश्चिमी चलो छैन है , नाच भुन्टी नाच पैसा दिउला पाँच ,मेरि मायाँ पटपटानी ,चुगमग पटकाउने दारु सडकाउने गित मार्फत युवा दर्शकहरु नचाए ।
।यस्तै स्थानिय गायकहरुले देउडा गित मार्फत देउडा खेल्न बाध्य बनायको दुश्य आकर्षक थियो ,स्थानिय कलाकार हरुले नृत्य तथा कला प्रर्दशन गरेर दर्शक लाई मनोरञ्जन प्रदान गरेको थिय ।
भोली फाल्गुन २८ गते सुदुरपश्चिमका चर्चित देउडा गायक रेखा जोशी तथा अछामका शान युवाको ढुकढुकी गायक टंक तिमिल्सैना मुख्य आर्कषण रहने छ ।