बयलपाटा चैत्र २४
कमलबजार नगरपालिका वडा न.२ मानसैन निवार्सी बर्ष ७ का हिमाल खडका को खुटाको हडीमा संक्रमण भई प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा उपचार हुन नसकेपछि कमलबजार नगरपालिका महिला बिकास शाखाको सम्नवयमा आर्थिक सहयोगमा बयलपाटा अस्पतालमा रिफर गरिएकोमा हाल बयलपाटा मा उपचार भईरहेकोमा थप उपचारका लागी अन्यत्र रेपर गरिएकोमा निजको  आर्थिक अवस्था नाजुक रहेको ,टुहरो भएको हुदा निजको संरक्षक दिदि मात्र रहेको हुदा दिदी निर्मला खडका ले सम्पुर्ण सहयोगी मन हरुमा आर्थिक सहयोग तथा उपचारको लागी अपिल गर्नु भएको छ ।
सहयोगी गर्ने मनकारी महानुभाव हरुले कमलबजारमा रहेको प्रभु बैक को खाता न. १३००११६७२६७०००११  डमरा ढुगाना  को नाममा रकम जम्मा गरि सहयोग गर्न संरक्षक दिदी निर्मला खडका ले आब्हान गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय