प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार पि.सि.आर प्रयोगशालामा गरिएको परिक्षणमा अछामका थप ११ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमण देखिनेमा २ महिला र ९ पुरुष रहेका छन ।
प्राथमिक स्वास्थ्य केन्द कमलबजार पि.सि.आर प्रयोगशालाका केन्द्रका सुचना अधिकारी टेक बहादुर बिष्ट का अनुसार कमलबजार नगरपालिकाका ५जना पुरुष ,ढकारी गाँउपालिकाका १ महिला १ पुरुष चौरपाटी गाँउपालिकाका १ महिला ३ पुरुष गरि जम्मा ११ जनामा र आठबिस नगरपालिकाका दैलेख का १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सगै अछाममा हाल सम्म कोरोना संक्रमितको संख्या १ सय ५१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय