कमलबजार बैशाष १९

प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार पि.सि.आर प्रयोगशालामा गरिएको परिक्षणमा कमलबजार प्रभु बैककका ५ जना कर्मचारीहरुमा संक्रमण पुष्टि भएको छ ।संक्रमण देखिने मा ५ जना पुरुष रहेका छन । एकै पटक सबै कर्मचारी हरुमा संक्रमण देखिए पछि प्रभु बैक कमलबजार शाखा आज देखि १५ दिन लाई बन्द गरिएको शाखा प्रमुख गणेश भण्डारी ले बताउनु भयो ।
प्राथमिक स्वास्थ्य केन्द कमलबजार पि.सि.आर प्रयोगशालाका केन्द्रका सुचना अधिकारी टेक बहादुर बिष्ट का अनुसार कमलबजार नगरपालिका प्रभु बैकका ५जना पुरुष संक्रमण पुष्टि भएको हो । यो सगै कमलबजार नगरपालिकामा मा हाल सम्म कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय