कमलबजार बैशाष २२

प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार पि.सि.आर प्रयोगशालामा गरिएको परिक्षणमा अछामका थप २५ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमण देखिने मा ६ महिला र १९ पुरुष रहेका छन ।
प्राथमिक स्वास्थ्य केन्द कमलबजार पि.सि.आर प्रयोगशालाका केन्द्रका सुचना अधिकारी टेक बहादुर बिष्ट का अनुसार साफेबगर नगरपालिकाका १ जना पुरुष ८ महिला जिल्ला स्वास्थ्य कार्यालय अछाम का ५ महिला ११ पुरुष गरि जम्मा २५ जनामा संक्रमण पुष्टि भएको हो । यो सगै अछाममा हाल सम्म सक्रिय कोरोना संक्रमितको संख्या २ सय ७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय