https://youtu.be/nJqdcWYUEW0  हिक्मत नेपाली , कमलबजार श्रावण २५
अछामको कमलबजार नगरपालिका वडा न ७ सेरा(झालतडी)मा बाघको आक्रमण बाट एकजना घाईते भएका छन् ।

बाघको आक्रमण बाट स्थानिय लभराज अधिकारी घाईतेभएका छन् । आक्रमण बाट अधिकारीको पाखुरामा गहिरो चोट लागेको छ ।

शनिवार राति ३ बजेतिर मकैबारीमा बदेल धपाउन पाल टाँगेर सुतिरहेको अवस्थामा बाघ अाएर आक्रमण गरेको थियो ।

अाईतबार कमलबजार स्वास्थ्य चौकिमा प्राथमिक उपचार भए पछि डाक्टरको सल्लाह अनुसार उहाँ लाई जिल्ला अस्पतालमा रिफर गरिएको छ।
बाघको अाक्रमणमा परि घाइते भएका लभराज संग गरिएको बिस्तृत कुराकानी KAMALBAZAR MEDIA युटुब च्यानल मा हेर्न सक्नुहुनेछ ।https://youtu.be/nJqdcWYUEW0 https://youtu.be/nJqdcWYUEW0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय