कमलबजार भ्राद २२
नेपाली काग्रेसको आगामी मंसिरमा हुने महाधिबेशन का लागी शुक्रवार बाट शुरु भएको वडा अधिबेशन कमलबजारका अधिकांस वडा मा सर्वसहमती बाट प्रतिनिधी छनोट भएका छन ।
देउवा गुट प्रभाव रहेका कमलबजार नगरपालिकामा नगरका स्थानिय दुवै समुहका प्रभावशाली नेताहरु गणेश बहादुर बिष्ट ,ओम प्रकाश बिष्ट ,सुरेन्द्र ब.बिष्ट ,भुमिशरण ढकाल (बजगाई) पदमराज अधिकारी ,यज्ञ प्रसाद ढकाल ,नयाराम बजगाई ,कमल बि.क.कुष्ण प्रसाद ढकाल जगत ब. बिष्ट ,तेज ब. बिष्ट,भिम बिष्ट  ,राम ब.शाही ,सर्फ ब.बिष्ट ,पदम भण्डारी ,बिष्णु प्रसाद बजगाई,पुष्प अधिकारी ,तप्त ब.बिष्ट ,गोबिन्द्र बिष्ट ,डिल्ली चलाउने युवा नेता खेम भण्डारी ,रामशरण ढकाल ,तक्मान बिष्ट ,निर्मल बिष्ट ,राम ब. भण्डारी ,लोकेन्द्र नेपाली लगायत जिल्ला तथा केन्द्रमा प्रभाव राख्ने स्थानिय नेता हरु वडा बाट सर्वसहमत महाधिवेश्नका लागी छनोट भएका छन ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय