धनगढी , भाद्र २४।

नेपाली चलचित्र क्षेत्र कि चर्चित अभिनेत्री ऋचा शर्माले बच्चा पाएकी छन ।
बुधबार उनले पहिलो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्।
उनको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको छ ।
शर्माले काठमाडौंको नर्भिक अस्पतालमा अपरेसन बिधि मार्फत बच्चालाई जन्म दिएकि हुन ।
अहिले आमा र बच्चाको स्वास्थ्य राम्रो भएको नर्भिक अस्पताल साेतले जानकारी दिएको छ ।
उनले एक बर्ष पहिले दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्।
उनी लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा सकि्य रहेकी छिन ।
उनको माइती घर कैलालीको धनगढी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय