
गजल
आज आमाकै काख बाटै छोरी हराएकि छिन
यस्ता घटना देख्दा खुब आँसु बगाएकि छिन ।।
मानव चेतनशिल प्राणी हो, भन्ननि लाजै भयो
कयौं अवोध वालिकाले ज्यान गुमाएकि छिन ।।
फासीको सजाय पनि अपुग छ अपराधी लाई
सोचौंन जसले जीवनको मुल्य चुकाएकि छिन ।।
कतिकुरात पशुबाट पनि सिक्न जरुरीछ मानवले
कलिलै मुना चुडिन बाट प्रकृतिले बचाएकि छिन ।।
✍ एच.एन “एबल”
कमलबजार अछाम