कमलबजार माघ १७

चेतना जनजागरण युवा क्लब को आयोजनामा “स्वच्छ गाँउ स्वच्छ शहर लागु औषघ न्युनिकरण गर्ने हामो रहर” मुल नाराका साथ प्रथम कमलबजार सांस्कृतिक महोत्सव २०७७ साल  देखि फाल्गुन २३ देखि फाल्गुन २९ गते सम्म आयोजना हुने भएको छ ।
स्थानिय भाषा र सांस्कृती तथा स्थानिय प्रर्यटनको प्रचार प्रसार गर्ने उदेश्य रहेको कार्यक्रमा केन्द्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तृती रहने आयोजक चेतना जनजागरण युवा क्लब का अध्यक्ष बिकास थापा ले बताउनु भयो । स्थानिय प्रर्बधक कमलबजार नगरपालिका अछाम ,मिडिया पार्टनर कमलबजार दैनिक रहेको सो कार्यक्रम भव्य र सभ्य रुपमा सफल पार्न सबैले आ–आफनो क्षेत्र बाट सहयोग गर्नु आयोजक कमिटी संयोजक सुरेन्द साउद ले अनुरोध गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय