कमलबजार श्रावण १५ । कमलबजार नगरपालिकामा नेपाली नागरिकता तथा मतदाता नामावली संकलनका लागि घुम्ती शिविर संचालन हुने भएको छ । आज पालिकाले जारी गरेको सुचना अनुसार श्रावण १७, १८ र १९ गते गरी तीन दिन सम्म शिविर सञ्चालन हुनेछ । विस्तृत जानकारीका लागि पालिका बाट जारी सूचना हेर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय