टि.बि.भण्डारी
फाल्गुन ९ कमलबजार
कमलबजार नगरपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा यहि मिती २०७७ फाल्गुन १३ गते निःशुल्क मुख स्वास्थ्य तथा दन्त सर्जरी शिबिर सञ्चालन हुने भएको छ ।
सुदुर पश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयको स्वास्थ्य कार्यालयको आयोजना सञ्चालन हुने सो शिबिरमा अनुभवी दन्त चिकित्सक बाट मुख,गिजा तथा दाँत सम्बन्धि समस्याहरुको जाच,उपचार तथा परामर्श सेवा ,दात सफा गर्ने किराले खाएको काम नलाग्ने दात निकाल्ने सेवा ,चोटपटक वा अन्य कारणले मुख भित्र भएका गाठागुठीहरुको शल्यक्रिया तथा उपचार सेवा प्रदान गरिने स्वास्थ्य कार्यालय प्रमुख झनकराज ढुङ्गाना ले जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय