हिक्मत नेपाली
अछाम कार्तिक २८ ।
अछाम जिल्ला कमलबजार नगरपालिका वडा नं १० स्थाई ठेगाना भएका केशब राज अधिकारी बिगत लामो समयदेखी दुबै मृगौला पिडित भई जिवन मरणको दोषादमा छन । हाल काठमाण्डौको वीर हस्पिटलमा उपचारर्थ अधिकारीको आर्थीक अवस्था निकै कमजोर भएकाले उहाँको जीवन रक्षाका लागी आर्थिक सहयोगको खाँचो रहेको छ । उहाँका परिवारले आफु संग भएभरको धन सम्पती उपचारको लागी खर्च गरिसकेकाले आर्थीक अभावले उपचारका लागी निकै समस्या सिर्जना गरेकाले उहाँलाई आर्थिक सहयोग गरी जीवन रक्षा गरिदिन हुन सबैमा अपिल गरिएको छ। तपाईको सानो सहयोगले कसैकोे जीवन रक्षा हुन्छ भने आफुले सक्दो सहयोग गरिदिन तपाईहरुलाई हार्दिक अपिल गर्दछौं
सहयोग गर्न चाहानेले उहाँको सम्पर्क नं ९७६२५५७६६९ मा सम्र्पक गर्न सकिनेछ साथै केशब राज अधिकारीको प्रभु बैंक किर्तिपुर शाखामा रहेको खाता नम्बर १७५०१७५७४०२०००१४ मा जम्मा गर्न सकिनेछ भने भारतका लागी ९३९१४०६७८८ मा गुगल पे र फोन पे गर्न सकिनेछ ।




