एजेन्सी । इजरेल–हमास युद्धले हजारौँको ज्यान गइसकेको छ । जसमा ५९ पत्रकारसमेत परेका छन् । यी सबै प्यालेस्टेनी पत्रकार हुन् ।  अल जजीराका क्यामेराम्यान समेर अबुदा ५९ मध्ये हुन् र इजरायलद्वारा मारिने उनी पछिल्लो प्यालेस्टिनी पत्रकार हुन् । सो युद्धमा परी अन्य धेरै घाइते भएका छन् ।

अल जजीराका गाजा ब्यूरो प्रमुख वेल दहदौह सहित जसको परिवार पहिले इजरेली आक्रमणमा मारिएको थियो।  सो युद्धमा परी चार इजरेली र तीन लेबनानीसहित कम्तीमा सात गैर प्यालेस्टिनी पत्रकारहरू पनि मारिएका छन्।

तस्बीर–अलजिजराबाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय