कमलबजार, पौष २५ ।

कमलबजार नगरपालिकामा भोली २६ गतेदेखिशुरु हुने १४ औँ नगरपालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
कमलबजार नगरपालिका वडा नं ८ को चौकेगडामा रहेको खेल मैदानमा शुरु हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको हो ।
पुष २६ गतेदेखी शुरु हुने पालिका स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीतामा पालिकाका एक दर्जन भन्दा बढी खेलहरुको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय