
जिल्लाको मंगलसेन नगरपालिका १ मा करेन्ट लागेर १५ वर्षिय बालिका काे मृत्युु भएको छ।
हिजाे राति ९ बजे तिर माेवायल चार्ज गर्ने क्रममा स्थानीय बमराज नाथ कि १५ वर्षिया छाेरि सपना नाथकाे मृत्युु भएको स्थानीय रामराज नाथले जानकारी दिनुभएको छ ।
उपचारको राति जिल्ला अस्पताल ल्यायकी सपनालाई अस्पतालले मृत घाेषणा गरेकाे हाे ।
मृतक सपना कुन्ति मा.वि.मा कक्षा छ मा अध्ययनरत थिईन ।