
अछाम माघ ९ ।
नेकपा एमाले जिल्ला कमिटी अछामले ६ जनालाई पार्टीको विधान विपरीत काम गरेको भन्दै पार्टी बाट निष्कासन गर्ने निर्णय गरेको छ । जिल्ला कमिटी तथा नगर कमिटीमा रहेर विभिन्न पदमा रहेका नेताहरूलाई कारबाही गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । कारबाही गरि पार्टीबाट निष्कासन हुनेमा जिल्ला कमिटी सदस्य प्रकाश शाह, सागर बाब्ली, बल बहादुर कुँवर , संकर भूल, रतन रावल र साँफेवगर नगरकमिटि अध्यक्ष ढकेन्द्र कुँवर रहेका छन ।
हेर्नुहोस पुरा विवरण विज्ञप्तिमा