कैलाली  माघ १० ।  कैलाली काे मोहन्याल ७ चिप्ले पुलमा माघ १५ देखि २२ सम्म त्रिबेणी महोत्सव लाग्ने भएकाे छ ।”शिक्षा, कृषि, संस्कृति तथा जलमार्गको सम्भावना  बादेखोला, कर्णाली र भेरी त्रिवेणी चिनाउने हाम्रो चाहाना” भन्ने मुल नाराका साथ महोत्सव लाग्ने भएकाे हाे । त्रिबेणी  महोत्सव यही माघ १५ देखि २२ सम्म चल्नेछ । महोत्सवमा कलाकारले विभिन्न साँस्कृतिक प्रस्तुति पनि राख्नेछन ।

त्रिबेणी महोत्सव का मन-मोहक दृश्य हरु

१ ) कैलाली मोहन्याल-७ कुइने र सुर्खेत पन्चपुरी -११ जोड्ने नेपाली कै एक मात्र नमुना Multi Span Arch Bridge

२) कैलाली मोहन्याल गाउँपलिका ,सुर्खेत पन्चपुरी नगरपालिका र चौकुने गाउपालिका जोड्ने कर्णाली ,भेरी र बादेखोलाको संगम स्थल त्रिबेणि धाम प्राकृतिको अनुपम नमुना ।

३) कैलाली मोहन्याल गाउँपालिका -वडा नम्बर -७ फर्साथाई (चिप्ले) र सुर्खेत चौकुने गाउँपालिका घाटगाउ जोड्ने ट्र्स पुल  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय