हिक्मत बहादुर नेपाली
अछाम माघ २४ ।
जेसिज भिलेज कमिटी एरिया डी संयोजकमा अछाम जेसिज २०२४ का अध्यक्ष जेसी फलेन्द्र प्रसाद उपाध्याय नियुक्त हुनु भएको छ ।
१८ देखि ४० बर्षका युवाहरूको व्यक्तिव र नेतृत्व विकास संगै उद्यमशीलमा जोड दिने नेपाल जेसिसको उदेश्यलाई पूरा गर्न उपाध्यायको काम लाई मुल्यांकन गर्दै नेपाल जेसिजका बर्ष २०२५ का राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापाले जेसिज भिलेज कमिटी एरिया डी संयोजकमा नियुक्त गर्नु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय