अछाम , फाल्गुन ११ ।
अखिल (समाजावादी)को शिक्षालय सुधार तथा स्ववियु निर्वाचन लक्षित अभियान अन्तर्गत अखिल (समाजवादी) जिल्ला समिति अछामले पञ्चदेवल क्याम्पसमा इकाई कमिटी गठन गरेेको छ ।साथै उक्त क्याम्पस लाई खेलकुद सामाग्री भलिबल र नेट जाली बितरण गरिएको छ । बितरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य मिना सी, केन्द्रिय प्रतिनिधि सदस्य चट्टान सी, अखिल (समाजवादी ) का केन्द्रिय सदस्य एंब जिल्ला अध्यक्ष एकेन्द्र सी जिल्ला उपाध्यक्ष भुपेन्द्र सी क्याम्पस प्रमुख बिनिता अधिकारी, शिक्षक, विद्यार्थीहरुको उपस्तिथि रहेको थियो ।




