अछाम बैशाख ३० ।
नेकपा एमाले कमलबजार नगरको दोश्रो अधिवेशनको उद्घाटन सत्र आज सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष खेम राज जैसीको अध्यक्षतामा भएको उद्घाटन सत्रको प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य तथा अछाम क्षेत्र नं २ ईन्चार्ज यज्ञ बहादुर बोगटी रहनु भएको थियोे । कार्यक्रममा बोल्ने वक्ताको पार्टी एकठिक्का भएर जानका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा जोड छ । उद्घाटन सत्रको सञ्चालन नगर सचिव दुर्गा प्रसाद तिमिल्सैनाले गर्नु भएको थियोे । अहिले बन्द सत्र सुरु भएको छ । बन्द सत्रले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय