कोरोना भाइरसविरुद्धको चिनियाँ खोप काठमाडौं आइपुगेको छ ।

चीन सरकारले सहयोग गरेको ८ लाख डोज खोप सोमवार नेपाल आइपुगेको हो ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ३३० जहाज खोप लिन आइतवार चीनको राजधानी बेइजिङ गएको थियो ।

खोप सोही जहाजले सोमवार विहान ल्याई पुर्याएको हो ।नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई खोप हस्तान्तरण गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय