राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवारीका लागि रत्ना थापा धामीले अनलाइन भोटको अपिल गरेकि छन । राजनीति पदको खोजी होइन, जिम्मेवारीको अभ्यास हो र नेतृत्व आवाजको उचाइ होइन, दृष्टिको गहिराइ हो भन्ने विश्वासका साथ शिक्षण पेशामा एक दशक बिताएकी इमानदार, अनुशासित र सेवामुखी रत्ना थापा धामीले राष्ट्रिय स्वतन्त्र पार्टीको खस आर्य महिला पिछडिएको क्षेत्र तर्फ समानुपातिक उम्मेदवारका रूपमा यहि पौष १२ र १३ गते हुने प्राइमरी निर्वाचनमा आफ्नो मोबाइलको RSP एप प्रयोग गरी तपाईंको अमूल्य एक मतका लागि हार्दिक अपिल गरेकी छन । यो एप प्रयोग गरि बिश्वको जुनसुकै कुना बाट पनि मत दिन सकिन्छ्।




