सबैजनालाई नमस्कार म दिलिप साउद । मेरो ठेगाना कमलबजार नगरपालिका वडा नं ४ चाल्सा हो । म पनि एक संगीतको विद्यार्थी हुँ । म जहिलेपनि नेपाली गीतसंगीतलाई माया गर्ने मान्छे हो अझै हाम्रो मौलिक संस्कृतिमा नया मौलिकपन ल्याई संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले सुदूर अनि कर्णालिलाई नजिकै जोडि यो सम्बन्धलाई पनि सुमधुर बनाउने प्रयास गरेकोछु यसै सन्दर्भमा मैले जानीनजानी मेरो शब्द संगीतमा यो गीतलाई संगिता बडुवाल र मैले गाएकाछौ । आदरणीय दाजु भीम थापाको निर्देशनमा आदरणीय दाजु राजन भण्डारी बबी सिंह ठकुरी अनि झरना विष्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ । गीत रेनुका ईन्टरटेटमेन्ट युटुब च्यानलमा हेर्न सकिनेछ । आशा छ यो मेरो सानो प्रयासलाई हजुरहरु सबैजनाले अलिकति भएनी माया गरिदिनुहुनेछ शेयर कमेन्ट गरिदिनुहुनेछ भन्ने हजुरहरुबाट पूर्ण अपेक्षा राखेको छु धन्यबाद!
हेरौ गीत भिडियोमा




