अछाम जेसिज बर्ष २०२६ काे पहिलाे बाेर्ड बैठक नेपाल जेसिजकाे विधि बिधान बमाेजिम सु-सम्पन्न भयकाे छ। बर्ष २०२६ का अध्यक्ष झनक अधिकारी काे अध्यक्षता मा बसेकाे बैठम काे प्रमुख अतिथि बर्ष २०१५ का अध्यक्ष नमराज न्याैपाने रहनु भयकाे थियाे।बैठकले यस बर्षकाे कार्य याेजना,कार्य बिभाजन लगायत महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न गरेकाे छ।




