अछाम फाल्गुन १० ।

नेपाली कांग्रेस अछाम निर्वाचन क्षेत्र नं २ को चुनाव केन्द्रित घरदैलो तथा कार्यक्रता भेटघाट कार्यक्रम तुमाखाद गाउँपालिकाको वडा न. १ बिन्द्रा सैनिमा सम्पन्न भएको छ ।
कार्यक्रम वडा कार्यसमितिका सभापती धनवहादुर कार्कि को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपालि कांग्रेस अछामका सभापति प्रतिनिधी सभा सदस्य निर्वाचनका उमेदवार पुष्प बहादुर शाहले ठकारी क्षेत्रको दिगो विकासकालागी आफु निरन्तर प्रयत्नसिल रहेकाे बनाउनु भयो ।
आफुले चिउरा खान देखी रहक जोड्ने सड्कको निर्माणका लागी तिन करोड रुपैयाँ विनियोजन गरेको र कर्यानोनको चरणमा रहेकको । ढुंगेश्वर रहफ मोटेरेवल पुल निर्माणको लागी करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको तुमाखाँद गाउँपालीकाका सबै वडा क्षेत्रको विकास
जनताले प्रत्यक्ष लाभ पाउने खालाका योजना संञ्चालन गरिएको बताउनु भयो ।
साथै उहाँले आफ्नो निर्वाचन क्षेत्र र जिल्लाको गरिवि यूनिकरण , बेरोजगारी समस्या समाधान गर्न र विकासित अछाम निर्माण गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्नु भयो ।

आफुले ग्रामिण क्षेत्रको विकासर जनताको हितका लागि गरिका सबै खाले प्रयास आफ्नो निर्वाचन क्षेत्रका जनता र मतदालेले राम्रो संग बुझेकाले आगामि फालगुन २१ गते हुने मदतान नेपालि कांग्रेसको रुख चिन्हमा हुने र आफ्नो जित सुनिश्चित रहेको ले कसैको हल्लामा न लाग्न अनरोध गर्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस समानुपाति तर्फका उम्मेदवार टेक बहादुर विकले आफु नव यूवा पुस्ताको नेतृत्व गरेर उमेदवार भएकाले अछामका सबै युवाले नेपालि कांग्रेसको रुख चिन्हमा मतदान गरी विजयी गराउनेमा विश्वस्त रहेको बताए ।
सबै बर्ग क्षेत्रको हित , संविधान र संघियताको सफल कार्यानोयनका लागी कानेपालि कांग्रेसको सरकार आजको आवश्यकता रहेको ले नेपालि कांग्रेस को रुख चिन्हमा मतदान गर्न सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै नेपालि कांग्रेसका क्षेत्रीय सभापति पुष्प शर्माले ग्रामिण जनताको हितमा भिजेका नेता आफ्नो पार्टीले प्रस्तुत गरेका उम्मेदवार लाई रुख चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गर्नु भयो।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य
कार्यक्रममा पार्टिका महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य क्षेत्रिय कार्य समितीका पदाधीकारी सदस्य नगर कार्यसमितीका पदाधिकारी सदस्य जनप्रतिनिधी वडा कार्यसमितिका सदस्य लगाएत पाटी सम्बद्ध विभिन्न भातृ संस्थाका प्रमुख हरुको बाक्लो उपस्थिति रहेको नेपाली कांग्रेस अछाम निर्वाचन क्षेत्र नं २को चुनाव केन्द्रित घरदैले तथा कार्यक्रता भेटघाट कार्यक्रम तुमाखाद गाउँपालिकाको वडा न. १ बिन्द्रा सैनिमा सम्पन्न भएको छ ।
कार्यक्रम वडा कार्यसमितिका सभापती धनवहादुर कार्कि को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नेपालि कांग्रेस अछामका सभापति प्रतिनिधी सभा सदस्य निर्वाचनका उमेदवार पुष्प बहादुर शाहले ठकारी क्षेत्रको दिगो विकासकालागी आफु निरन्तर प्रयत्नसिल रहेकाे बनाउनु भयो ।
आफुले चिउरा खान देखी रहक जोड्ने सड्कको निर्माणका लागी तिन करोड रुपैयाँ विनियोजन गरेको र कर्यानोनको चरणमा रहेकको । ढुंगेश्वर रहफ मोटेरेवल पुल निर्माणको लागी करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको तुमाखाँद गाउँपालीकाका सबै वडा क्षेत्रको विकास
जनताले प्रत्यक्ष लाभ पाउने खालाका योजना संञ्चालन गरिएको बताउनु भयो ।
साथै उहाँले आफ्नो निर्वाचन क्षेत्र र जिल्लाको गरिवि यूनिकरण , बेरोजगारी समस्या समाधान गर्न र विकासित अछाम निर्माण गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्नु भयो ।

आफुले ग्रामिण क्षेत्रको विकासर जनताको हितका लागि गरिका सबै खाले प्रयास आफ्नो निर्वाचन क्षेत्रका जनता र मतदालेले राम्रो संग बुझेकाले आगामि फालगुन २१ गते हुने मदतान नेपालि कांग्रेसको रुख चिन्हमा हुने र आफ्नो जित सुनिश्चित रहेको ले कसैको हल्लामा न लाग्न अनरोध गर्न भएको छ ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस समानुपाति तर्फका उम्मेदवार टेक बहादुर विकले आफु नव यूवा पुस्ताको नेतृत्व गरेर उमेदवार भएकाले अछामका सबै युवाले नेपालि कांग्रेसको रुख चिन्हमा मतदान गरी विजयी गराउनेमा विश्वस्त रहेको बताए ।
सबै बर्ग क्षेत्रको हित , संविधान र संघियताको सफल कार्यानोयनका लागी कानेपालि कांग्रेसको सरकार आजको आवश्यकता रहेको ले नेपालि कांग्रेस को रुख चिन्हमा मतदान गर्न सबैलाई आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै नेपालि कांग्रेसका क्षेत्रीय सभापति पुष्प शर्माले ग्रामिण जनताको हितमा भिजेका नेता आफ्नो पार्टीले प्रस्तुत गरेका उम्मेदवार लाई रुख चिन्हमा मतदान गरी विजयी गराउन आग्रह गर्नु भयो।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य
कार्यक्रममा पार्टिका महाधिवेशन प्रतिनिधि जिल्ला कार्यसमितिका पदाधिकारी सदस्य क्षेत्रिय कार्य समितीका पदाधीकारी सदस्य नगर कार्यसमितीका पदाधिकारी सदस्य जनप्रतिनिधी वडा कार्यसमितिका सदस्य लगाएत पाटी सम्बद्ध विभिन्न भातृ संस्थाका प्रमुख हरुको बाक्लो उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय