भारत । अछाम कमलबजार नगरपालिका वडा नं ८ डुंगाला घर भई हाल लम्की चुहा नगरपालिका वडा नं २ बगौंरा बस्दै आएका गणेश प्रसाद बजगाईको छोरा तिलक बजगाईको भतिजा प्रेम प्रसाद बजगाई बैदेशिक रोजगारको सिलसिलामा भारतको सुरत राज्य अन्तरगत कामरेज अगाडि पर्ने कोसम्बा क्षेत्र बाट मिति सन २०२६ अप्रिल २ तारिख देखी सम्पर्क विहिन भएको खबर प्राप्त भएको छ । उहाँका आफन्तले उहाँलाई फेला पार्नुहुने महानुभावलाई भारतमा ८२००४७१६७९ र नेपालमा ९७६८४८८६२७ मा सम्पर्क गरिदिन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय