
कमलबजार बैशाष २१
प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार पि.सि.आर प्रयोगशालामा गरिएको परिक्षणमा अछामका थप १२ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमण देखिने मा ५महिला र २३ पुरुष रहेका छन ।
प्राथमिक स्वास्थ्य केन्द कमलबजार पि.सि.आर प्रयोगशालाका केन्द्रका सुचना अधिकारी टेक बहादुर बिष्ट का अनुसार कमलबजार नगरपालिकाका २ जना पुरुष ,ढकारी गाँउपालिकाका १ पुरुष मेल्लेख गाँउपालिकाका ५ महिला २० पुरुष गरि ५ महिला २३ पुरुष गरि जम्मा २८ जनामा संक्रमण पुष्टि भएको हो । यो सगै अछाममा हाल सम्म कोरोना संक्रमितको संख्या १ सय ८२ पुगेको छ ।
