कमलबजार बैशाष २४

प्राथमिक स्वास्थ्य केन्द्र कमलबजार पि.सि.आर प्रयोगशालामा गरिएको परिक्षणमा अछामका थप ६१ जनामा संक्रमण पुष्टि भएको छ ।संक्रमण देखिने मा १७ महिला र ४४ पुरुष रहेका छन ।
प्राथमिक स्वास्थ्य केन्द कमलबजार पि.सि.आर प्रयोगशालाका केन्द्रका सुचना अधिकारी टेक बहादुर बिष्ट का अनुसार साफेबगर नगरपालिकाका १२ पुरुष ६ महिला कमलबजार नगरपालिकाका १ महिला ५ पुरुष मंगलसैन नगरपालिकाका ४ महिला १३ पुरुष मेल्लेख गाँउपालिकाका ४ महिला ७ पुरुष चौरपाटी गाँउपालिकाका २ महिला ६ पुरुष राामारोशन गाँउपालिकाका १ पुरुष गरि जम्मा ६१ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय