
कमलबजार जेष्ट ४
कोरोना आईसकयो ,आईसकेपछि रोएर ,करार ,चिच्याएर यो भाग्ने बाला छैन यो एउटा युद्ध हो आधा लडाई मनोबलले जित्ने हो ,मनोबल उच्च राखौ ।साथमा ईच्छा शक्ति जगाऔ ,उत्तरदायित्व नभुलौ समस्या समाधान बिहिन हुदैन कोरोना परास्त गरेर बिजय हुने भनेको श्रौत ,साधनले हो। यस्तो बेला न्युनतम आधारभुत साम्रगी को अभाव हुनु हुदैन खास गरि अक्सिजन ब्यवस्थापको ।
अहिले खास गरेर नेपाल लगायत बिश्वमा नै अक्सिजन अभाव भई अकालमा ज्यान गुमाई रहेका छन कमलबजार बजार क्षेत्र लगायत हाम्रो कमलबजार नगरपालिकामा पनि कोरोना संक्रिमतहरुको संख्या बढिरहेको हुदा अक्सिजन अभावको समस्या यहा पनि देखिने नै छ तपाईहरुको सानो सहयोग सहकार्य र हाम्रो प्रयास बाट सो समस्या समाधानका लागी कमलबजार दैनिक डटकमको सहकार्यमा स्थापना गर्न लागीएको कमलबजार अक्सिजन बैक मा सम्पुर्ण कमलबजार नगरबासी तथा स्वदेश तथा बिदेशमा रहेका सहयोगी दाताहरु, सहयोगीमन हरु लाई भरी अक्सिजन सिलिन्डर खाली अक्सिजन सिलिन्डर वा नगद सहयोग तपसिल बमोजिमको प्रभु बैककमलबजार शाखा कमलबजार मिडिया प्रा.लि खाता न.१३००१५०६६०९०००१५ वा ई.सेवा आई डी ९८८४०४६३८७ पठाउन सक्नुहुन्छ सो जम्मा रकम बाट हामो सहकार्यमा कमलबजार नगरपालिकाका लाई सिलिन्डर वा अक्सिजन कन्सटे«सर खरिद गरि हस्तान्तरण गरिने छ । तपाईहरुको सानो सहयोग ले कसेको ज्यान जोगिन सक्छ । सम्पुर्ण सहयोगी मनहरुमा खुलेर सहयोग का लागी धन्यवाद ।