
श्रावण – १५, कमलबजार सम्वादाता
दार्चुलाको व्यास गाउँपालिकाका एक यूवक महाकाली नदिमा बेपत्ता भएको छन्। तुइन तर्ने क्रममा भारतीय एसएसबी ले तुइन काट्दा व्यास गाउँपालिका जय सिँह धामी नदिमा खसेर बेपत्ता भएको हुन्। सिमा क्षेत्रमा पटकपटक भारतीय एसएसबीले अमानवीय र ज्यादतिपुर्ण कार्य गर्दै आएको छ।
उक्त घटनाको छानबिनका लागि नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिनुभएको छ। उक्त घटनाको विभिन्न व्यक्ती र संगठनले भत्सर्ना गरेको छन्।
श्रावण – १५, कमलबजार सम्वादाता
दार्चुलाको व्यास गाउँपालिकाका ३५ वर्षीय एक यूवक महाकाली नदिमा बेपत्ता भएको छन्। तुइन तर्ने क्रममा भारतीय एसएसबी ले तुइन काट्दा व्यास गाउँपालिका जय सिँह धामी नदिमा खसेर बेपत्ता भएको हुन्। सिमा क्षेत्रमा पटकपटक भारतीय एसएसबीले अमानवीय र ज्यादतिपुर्ण कार्य गर्दै आएको छ। उक्त घटनाको छानबिनका लागि नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिनुभएको श्रोतले जानकारी दिएको छ। उक्त घटनाको विभिन्न व्यक्ती र संगठनले भत्सर्ना गरेको छन्।