कमलबजार असोज ९ ।
आज सम्पन्न नेपाली  काग्रेसको  कमलबजार नगरअधिबेशन बाट  युवा नेता तक्मान बिष्ट कमलबजार नगर उपसभापती निर्वाचित हुनु भएको  भएको छ ।
काठमाण्डौ बसेर ने.बि.संध तथा तरुण दल मा रहे काम गरिसकेका तथा काग्रेसी पारिवारिक पुष्टभुमि तथा बातावरण मा हुर्केका  युवा नेता तक्मान बिष्ट नगर उपसभापतिमा निर्वाचित भए संगै राजनितीमा तंरङ्ग पैदा गरेको छ ।
निर्वाचित भए पश्चात्  बिष्टले कमलबजार मिडिया प्रालि द्वारा सञ्चालित  कमलबजार दैनिक डटकम संग संक्षेपमा कुरा गर्दै नेपाली कांग्रेस लाई नगरमा थप बलियो बनाउन भुमिका खेल्ने बताउनु भएको छ ।साथै नगरको सम्बृद्विमा सम्पुर्ण युवाहरूको महत्त्वपूर्ण भुमिका रहने भएकोले आम युवालाई समेटी केही नयाँ सन्देश दिने खालका कामहरु आफ्नो प्राथमिकता रहने बताउनु भयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय