काठमाडौँस्थित कमल पोखरीको पुनर्निर्माणका क्रममा कंक्रिटको प्रयोग गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन्।

सम्पदा बचाउन अभियानमा अभियन्ताहरूले कमल पोखरीमै गएर त्यहाँको मौलिकता भत्काउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् ।  कमल पोखरीकै माटो मुखमा दलेर उनीहरुले पुनर्निर्माणमा कंक्रिट प्रयोगको सांकेतिक रुपमा विरोध जनाएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय