कमलबजार , कार्तिक ११ । समाजवादी पार्टी, नेपाल कमलबजार नगरपालिका ५ नं. वडा कमिटी ले संगठन सुदृढीकरण र जनजागरण अभियान एक कार्यक्रमका बिच आज सम्पन्न गरेको छ। इन्द्र सिं टमट्टाको अध्यक्षता मा सम्पन्न भएको सोे कार्यक्रममा जसपा सुदूरपश्चिम प्रदेश समिति सदस्य भानुभक्त तिमिल्सिना, अछाम जिल्ला अध्यक्ष बालाराम ढकाल लगयात उपस्तिथि रहेको थियोे । सो कार्यक्रममा नेकपा एमाले परित्याग गरि नामसरा ढकाल, पार्वती टमट्टा, उर्मिला ढकाल, पदम तिमिल्सिना रमिता ढकाल र नेपाली कांग्रेस परित्याग गरि बिसे टमट्टा, नन्द सिं टमट्टा, रमेश टमट्टा लगायतले प्रवेश गरेको छन्।कार्यक्रमको संचालन चन्द्रकान्त बजगाईँ ले गर्नुभएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय