कात्तिक १७ अछाम
नेकपा एमाले पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलिको वडा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनको वन्दसत्रले छत्र रावलको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी चयन गरेको विद्यार्थी नेता तपेन्द्र रावलले जानकारी दिनु भयो ।
एमाले अछामका अध्यक्ष नन्दसिँह कडायतले उदघाटन गर्नु भएको अधिवेशनमा जिल्ला सचिवालय सदस्य भिम बहादुर विष्ट, जिल्ला सदस्य कमल रावल, सुरेन्द्र शाही लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय