
कमलबजार ,जेठ ६,
निर्मल राजा,जेष्ठ ६,
सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको कमलबजार नगरपालिकाको मेयरमा कांग्रेसका यज्ञप्रसाद ढकाल विजयी भएका छन्
ढकालले ४ हजार २८८ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।
ढकालका निकटतम् प्रतिद्वन्द्वी कटकबहादुर साउदले ४ हजार ६४ मत ल्याएर चुनाव हारेका छन्
नेकपा एमालेले भने उपमेयर जितेको छ । उपमेयरमा एमालेकी शारदाकुमार बिष्टले ४ हजार ५२८ मत ल्याएर विजयी भएकी छिन् ।
कांग्रेसकी गौरी भण्डारी ३ हजार ६४८ मत ल्याएर उपमेयरमा पराजित भइन् ।