कमलबजार श्रावण २४ । कमलबजार नगरपालिका अछाम को प्राथमिक स्वास्थ केन्द्र मा लामो समय देखि अवरुद्ध भिडियो एक्सरे सेवा पुर्न सञ्चालनमा आएको छ । आज केन्द्रले जारी गरेको सुचनामा भिडियो एक्सरे USG सेवा सुचारु भएको बताएईको छ । मेसिनको खराबीका कारण अवरुद्ध भएको भिडियो एक्सरे सेवा पुन सुचारु भएको प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारका प्रमुख डाक्टर अन्मोल थापाले जनकारी दिनु भयो ।
मेसिनको खराबीका कारण केही समय अवरुद्ध भएको भिडियो एक्सरे सेवा पुन सुचारु भइसकेकाले सेवा लिन आउनका लागि सेवाग्राहीहरूलाई डाक्टर थापाले आग्रह गर्नु भएको छ । ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय