हिक्मत नेपाली
कमलबजार, कार्तिक २० ।
कमलबजार नगरपालिका वडा नं ९ बस्ने राधा देवी भण्डारी लाई क्यान्सर पुष्टि भएको छ । स्वास्थ स्वयंसेविका समेत रहेकी भण्डारी हाल नेपालगंजमा उपचार गराई रहनु भएको साथै थप उपचार गर्न थपका लागि भक्तपुर लिनुपर्ने उनका छोरा जयरुप भण्डारीले बताए । निजका छोरा भण्डारीले आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकोले उपचार उराउन कठिनाइ व्यहोर्नुपरेको हुँदा सहयोग गरिदिन सबै लाई अपिल गर्नु भएको छ ।
उहाँ लाई आर्थिक सहयोग गर्न :RADHA DEVI JAISHI को कमलबजार प्रभु बैंकमा रहेको खाता नं : १५६०१३००८८२२८२०००००१ जम्मा गर्न सक्नुहुनेछ । साथै बुझ्नका लागि निजका छोरा जयरुप भण्डारी लाई सम्पर्क नं 9847920583, 9864369209 मा फोन गर्न सक्नुहुनेछ ।