कमलबजार ,कार्तिक २८ ।
प्राथमिक स्वास्थ केन्द्र कमलबजारमा आज पालिका मातहतका विभिन्न तहमा कार्यरत बयालीस जना कर्मचारी तथा नागरिक लाई कोरोनाको खोप लगाईएको छ । प्रथम बुस्टर अन्तर्गत पाँच जना पुरुष र एक जना महिला गरि छ जना र दोस्रो बुस्टर अन्तर्गत तीस जना पुरुष र छ जना महिला गरि छत्तीस जना लाई खोप लगाईएको प्राथमिक स्वास्थ केन्द्रमा कार्यरत अ.हे.ब. ईश्वर राज ढकालले कमलबजार दैनिक डटकम लाई जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय