बैतडीमा एक बुवाले आफ्नै छोरीमाथि गोली चलाएका छन्। जिल्लाको पुर्चाैडी नगरपालिका–१० का धनसिंह महराले आफ्नै विवाहित छोरी २० वर्षीया बेलमतीको गोली हानी हत्या गरेका हुन्।उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। छोरीलाई गोली हानेर महरा जंगलतिर भागेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय