अछाम , माघ १६ ।
सहिद दिवसको अवसरमा न्याय हेल्थ नेपाल बयलपाटा अस्पतालमा रक्त दान कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू जिल्ला कमिटी अछामको आयोजनामा
रक्तदान कार्यक्रम भएको हो ।
कार्यक्रम का प्रमुख अथिती साफेवगर नगरपालिका उपप्रमुख शिव बहादुर कुँवर रहनु भएको थियो ।
सुन्दर ठकुल्लाको संयोजनमा भएको उक्त रक्तदान कार्यक्रममा ८ जनाले रक्तदान गरेका थिए सो कार्यक्रममा  अनेरास्ववियु अछाम जिल्ला इन्चार्ज टेक बटाला भिजन भन्डाफोर, बाजुरा जिल्ला इन्चार्ज शंकर बिष्ट , यूवा संघ नेपाल अछामका सदस्य सम्शेर कुँवर ,संगठन विभाग प्रमुख मनिष बिक,मनोज रावल,नवराज बिक,रोशन रावल लगायत ३० जनाको उपस्थित रहेको थियो मनाेज रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय