कमलबजार, जेष्ठ २०
कमलबजार नगरपालिकाले गाई गोरुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन डिजिज रोग नियन्त्रणका लागी पशु प्राविधिकको टोली पालिकाका प्रत्येक वडामा खटाएको छ यस्रै बिच कमलबजार नगरपालिका वडा नं ५ कुईकामा पनी पशु प्राविधिक सहितको टोली बिगत ३ दिन देखी वडाका टोलटोलमा खटिएको त्यहाँ बाट वडा अध्यक्ष सत्यराज तिमिल्सैनाले जानकारी दिनु भएको छ ।




